नियम १७
दर्ता खारेज भएको दलको नाम, झण्डा र चिन्ह

यस नियमावली बमोजिम दर्ता खारेज भएको राजनैतिक दलको नाम, झण्डा र चिन्ह प्रयोगका सम्बन्धमा आयोगले निर्णय गरे बमोजिम हुनेछ ।